Choto Khabar Logo

कांग्रेसले गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने

२०८२ माघ ८
कांग्रेसले गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने
पार्टी मुख्यालय सानेपामा शुक्रबार दिउँसो १ बजे बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा घोषणा गर्न लागेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई आउँदो प्रतिनिधि सभाको चुनावका लागि भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने भएको छ। सभापति थापाले सर्लाही-४ बाट उम्मेदवारी दर्ता गरिसकेका छन्। नयाँ कार्यसमिति चयनपछि शुक्रबार पहिलोपल्ट सानेपामा बैठक बस्दैछ।

Tags:

#छोटोखबर #नेपालीकांग्रेस #गगनथापा #प्रधानमन्त्रीउम्मेदवार #प्रतिनिधिसभानिर्वाचन

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू