Choto Khabar Logo

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी प्रदर्शन

२०८२ चैत्र १५
ओली पक्राउविरुद्ध एमालेको देशव्यापी प्रदर्शन
एमालेका कार्यकर्ताहरूले शनिबारदेखि नै काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन सुरु गरेका थिए।
केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका जनवर्गीय संगठनहरूले काठमाडौंको माइतीघर–बबरमहलसहित देशभर प्रदर्शन जारी राखेका छन्। जिल्ला प्रशासन कार्यालयहरूमा विरोधपत्र बुझाउँदै कार्यकर्ताहरू आन्दोलनमा उत्रिएका हुन्। हिजोदेखि सुरु भएको प्रदर्शन आज पनि निरन्तर जारी रहेको छ।

Tags:

#छोटोखबर #केपीओली #एमाले #आन्दोलन #नेपाल #राजनीति #प्रदर्शन #समाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू