सिक्किम सुरुङ पहिरोमा १० जनाको मृत्यु
२०८३ श्रावण ५

सिक्किमको निर्माणाधीन सुरुङमा पहिरो जाँदा १० जनाको मृत्यु भएको छ भने २७ जना थुनिएको आशंकामा उद्धार जारी छ।
भारतको सिक्किमस्थित टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङमा गएको पहिरोमा कम्तीमा १० जनाको मृत्यु भएको छ। करिब २७ जना अझै सुरुङभित्र थुनिएको आशंका गरिएको छ। मिथेन ग्यास चुहावटका कारण उद्धार कार्य जटिल बनेको छ भने जिल्ला प्रशासन, उद्धार निकाय र प्राविधिक टोलीले संयुक्त रूपमा खोज तथा उद्धार जारी राखेका छन्।
Tags:
#छोटोखबर #सिक्किम #पहिरो #सुरुङदुर्घटना #उद्धार #जलविद्युत् #भारत #दुर्घटना
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

बंगलादेशका राष्ट्रपति शाहाबुद्दीनले दिए राजीनामा
२०८३ श्रावण ८
