Choto Khabar Logo

उपसभामुखमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता

२०८२ चैत्र २६
उपसभामुखमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता
राप्रपाकी सरस्वती लामाको उपसभामुख उम्मेदवारीमा प्रस्तावक ज्ञानेन्द्र शाही र समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी छन्।
राप्रपाकी सरस्वती लामाले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गरेकी छन्। उनको प्रस्तावक ज्ञानेन्द्र शाही र समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी छन्। उनी समानुपातिक सांसद तथा राप्रपा नेता बुद्धिमान तामाङकी श्रीमती हुन् । संवैधानिक प्रावधानअनुसार फरक दल र लिंग हुन्छ। आवश्यक संघीय संसद् सचिवालयले उसभामुखको उम्मेदवारी दर्ता गर्नका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो ।

Tags:

#छोटोखबर #उपसभामुख #सरस्वतीलामा #राप्रपा #रास्वपा #संसद #राजनीति

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू