जाँचबुझ आयोगको प्रतिवेदनबारे विस्तृत भोलि सार्वजनिक हुने
२०८२ चैत्र १
जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनबारे मन्त्रिपरिषदमा आइतबार छलफल भएको थियो ।
भदौ २३–२४ का घटनाबारे बनेको जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले विस्तृत विवरण सोमबार सार्वजनिक गरिने बताए। प्रतिवेदनमा केपी शर्मा ओली लगायत केही पूर्व पदाधिकारीमाथि फौजदारी अनुसन्धान सिफारिस गरिएको जनाइएको छ।
Tags:
#छोटोखबर #जाँचबुझआयोग #राजनीति #नेपालसरकार #प्रतिवेदन
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

रास्वपाको केन्द्रीय समिति बैठक भोलि
२०८३ बैशाख ६

प्रतिनिधिसभा नियमावली मस्यौदामा विज्ञको राय
२०८३ बैशाख ६
