निर्वाचन आयोगले दललाई फागुन ३ गतेसम्म घोषणापत्र पेस गर्न निर्देशन
admin admin
२०८२ माघ २७

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले सबै राजनीतिक दल र उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी आयोगमा पेस गर्न निर्देशन दिएको छ।
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई २१ फागुनभित्र चुनावी घोषणापत्र सार्वजनिक गर्न र निर्वाचन आयोगमा पेस गर्न निर्देशन दिएको छ। आयोगले आगामी फागुन ३ गतेसम्म घोषणापत्र पेश गर्नुपर्ने समय तोकेको छ। यसका लागि दलहरूले निर्वाचन आचारसंहिता अनुसार घोषणापत्र आयोगमा पेस गर्नुपर्नेछ।
Tags:
#निर्वाचनआयोग #चुनावीघोषणापत्र #नेपाल #राजनीतिकदल #आचारसंहिता #निर्वाचन
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


