चन्द्रकला पौडेल बिमा प्राधिकरणको अध्यक्ष नियुक्त
२०८२ माघ १२

सोमबारको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्म पौडेललाई प्राधिकरणको सञ्चालक समिति अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गृहमन्त्री ओमप्रकाश अर्यालले बताए।
सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई नेपाल बिमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी दिएको छ। मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्म उक्त निर्णय गरेको हो। साथै पाँच जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोगको स्वीकृति प्रदान गरिएको छ।
Tags:
#सरकार #मन्त्रिपरिषद् #बिमाप्राधिकरण #जलविद्युत् #वनक्षेत्र #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

रास्वपाको केन्द्रीय समिति बैठक भोलि
२०८३ बैशाख ६

प्रतिनिधिसभा नियमावली मस्यौदामा विज्ञको राय
२०८३ बैशाख ६
