Choto Khabar Logo

लिची बगान घुस प्रकरणमा सुनुवाइ स्थगित

२०८२ चैत्र १७
लिची बगान घुस प्रकरणमा सुनुवाइ स्थगित
लिची बगान घुस प्रकरणमा पूर्वमन्त्रीहरुविरुद्धको मुद्दाको सुनुवाइ स्थगित गरिएको छ।
कास्कीको लिची बगान घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ। सर्वोच्च अदालतमा तोकिएको पेसी कानुन व्यवसायीको निवेदनपछि सारिएको हो। विशेष अदालतले गुप्तालाई थुनामा पठाएको थियो भने अन्य आरोपी धरौटीमा छुटेका छन्। अख्तियारले उक्त आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएको छ।

Tags:

##छोटोखबर #भ्रष्टाचार #सर्वोच्चअदालत #राजनीति #नेपाल #कास्की

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू