Choto Khabar Logo

उपसभामुख निर्वाचनबारे छलफल गर्न रास्वपाको संसदीय दलको बैठक बस्दै

२०८२ चैत्र २७
उपसभामुख निर्वाचनबारे छलफल गर्न रास्वपाको संसदीय दलको बैठक बस्दै
संसदमा बहुमत रहेको रास्वपाले समर्तन गर्ने भएपछि रुबी ठाकुर उपसभामुख बन्ने लगभग निश्चित छ।
रास्वपाको संसदीय दलको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा उपसभामुख निर्वाचनबारे छलफल हुनेछ। रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीकी रुबी ठाकुर उम्मेदवार छिन् भने राप्रपाबाट सरस्वती लामा मैदानमा छन्। प्रतिनिधि सभामा रास्वपाको बहुमत भएकाले रुबी ठाकुरको जित लगभग निश्चित मानिएको छ। अन्य समसामयिक विषयमा पनि छलफल हुनेछ।

Tags:

#छोटोखबर #रास्वपा #उपसभामुखनिर्वाचन #रुबाठाकुर #सरस्वतीलामा #नेपालराजनीति

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू