प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु

admin admin
२०८२ माघ ६
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु
२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ। बिहान १० देखि साँझ ५ बजेसम्म १६५ निर्वाचन कार्यालयमा मनोनयन दर्ता हुनेछ। उम्मेदवारले नागरिकता, मतदाता विवरण, प्रस्तावक–समर्थक, धरौटी रकम र सम्पत्ति विवरणसहित तोकिएका सबै कागजात पेस गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।

Tags:

#छोटोखबर #निर्वाचन #उम्मेदवारीदर्ता #प्रतिनिधिसभा #निर्वाचनआयोग #नेपालीसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू