Choto Khabar Logo

ओलीको पोस्टमा बालेनको कडा प्रतिक्रिया

२०८२ माघ ११
ओलीको पोस्टमा बालेनको कडा प्रतिक्रिया
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पोस्टमा रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रतिक्रिया जनाएका हुन्।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पब्लिक डिबेटसम्बन्धी फेसबुक पोस्टमा रास्वपा वरिष्ठ नेता बालेन शाहले तीखो टिप्पणी गरेका छन्। उनले भदौ २३ गतेको घटनालाई ढाकछोप गर्न भदौ २४ गते आगजनी गरिएको आरोप लगाए। ७६ बालकको हत्या आरोपित व्यक्तिसँग एउटै मञ्चमा उभिनु संलग्नताकै संकेत हुने उनको भनाइ छ।

Tags:

#केपीओली #बालेनशाह #रास्वपा #राजनीतिकबहस #फेसबुकपोस्ट #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू