प्रधानमन्त्री कार्की र ओलीबीच २ घण्टा वार्ता
२०८२ माघ २२

छलफलमा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित ढंगले एकै चरणमा गर्ने विषयमा प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच समान बुझाइ रहेको निकट स्रोतहरूले जनाएका छन्।
प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा करिब दुई घण्टा भेटवार्ता भएको छ। छलफलमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे कुरा भएको बताइएको छ। ओलीले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित बनाउन तथा एकै चरणमा निर्वाचन गर्न सुझाव दिएका छन्।
Tags:
#छोटोखबर #प्रधानमन्त्रीकार्की #केपीओली #राजनीतिकवार्ता #निर्वाचन #नेपालीराजनीति #बालुवाटार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३