चार उम्मेदवारसँग निर्वाचन आयोगले माग्यो स्पष्टिकरण

admin admin
२०८२ माघ १३
चार उम्मेदवारसँग निर्वाचन आयोगले माग्यो स्पष्टिकरण
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति विभिन्न क्षेत्रबाट उमेदवारी दिएका चारजनालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा निर्वाचन आयोगले चार उम्मेदवारसँग स्पष्टीकरण मागेको छ। रुपन्देही–२ का कमल भुसाल, सुनसरी–१ का हर्कराज राई, भक्तपुर–२ की जानुका पाठक र एमाले सचिव महेश बस्नेत कारबाहीको दायरामा परेका हुन्। चुनावी चिह्न, बालबालिकाको प्रयोग र आपत्तिजनक टिप्पणी कारण बनेका छन्।

Tags:

#निर्वाचन #निर्वाचनआयोग #उम्मेदवार #स्पष्टीकरण #प्रतिनिधिसभा #राजनीति #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू