Choto Khabar Logo

रास्वपाको सचिवालय बैठक आज, संगठन विस्तारदेखि अनुशासनसम्म छलफल

२०८३ बैशाख २७
रास्वपाको सचिवालय बैठक आज, संगठन विस्तारदेखि अनुशासनसम्म छलफल
रास्वपाले आजको सचिवालय बैठकमा संगठनात्मक र अनुशासनसम्बन्धी महत्वपूर्ण विषयमा निर्णय गर्ने तयारी गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज साँझ ६ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ । सभापति रवि लामिछानेले बोलाएको बैठकमा पार्टी भेला, अधिवेशन तालिका, आयोग तथा विभाग पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही र केन्द्रीय समिति बैठकका विषयमा छलफल हुने जनाइएको छ ।

Tags:

#रास्वपा #रविलामिछाने #राजनीति #सचिवालयबैठक #नेपालसमाचार #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू