सभामुख निर्वाचन चैत २२ गते हुने
२०८२ चैत्र १८

प्रतिनिधिसभाको सभामुख निर्वाचन चैत २२ गते गर्ने तय भएको छ।
प्रतिनिधिसभाको सभामुख निर्वाचन चैत २२ गते गर्ने निर्णय भएको छ। सर्वदलीय बैठकमा चैत २० गते मनोनयन दर्ता गर्ने प्रस्ताव गरिएको हो। सोही दिन निर्वाचन सम्पन्न गरी पदबहालीसमेत गराउने तयारी गरिएको छ। बैठकपछि सांसद खुश्बु ओलीले निर्वाचन प्रक्रिया अघि बढाउने सहमति भएको जानकारी दिइन्।
Tags:
#छोटोखबर #सभामुख #प्रतिनिधिसभा #संसद #राजनीति #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



