एसईई नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी, बोर्ड बैठक बस्दै
२०८३ बैशाख २८

एसईईको नतिजा आज साँझ सार्वजनिक गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड रहेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ । प्राविधिक काम जारी रहेको र साँझ ५ बजेपछि बोर्ड बैठक बस्ने जनाएको छ । चैत १९ देखि २९ सम्म परीक्षा भएको थियो । यस वर्ष ५ लाखभन्दा बढी विद्यार्थी सहभागी भएका थिए, जसको नतिजा छिट्टै सार्वजनिक हुँदैछ ।
Tags:
#एसईईनतिजा #राष्ट्रियपरीक्षाबोर्ड #शिक्षासमाचार #एसईई२०८२ #नेपालशिक्षा #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्