कपिलवस्तु–१ बाट नेपाली कांग्रेसका युवा नेता आशिष शर्माको स्वतन्त्र उम्मेदवारी
२०८२ माघ ६

स्थानीय विकास, सुशासन तथा युवाको सशक्त सहभागितालाई प्रमुख एजेन्डा बनाउँदै शर्माले जनताको विश्वास जित्ने विश्वास व्यक्त गरेका छन्।
नेपाली कांग्रेसका युवा नेता आशिष शर्माले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका हुन्। स्थानीय विकास, सुशासन र युवाको सशक्त सहभागितालाई आफ्नो मुख्य एजेन्डा बनाउँदै शर्माले जनताको विश्वास जित्ने दाबी गरेका छन्। उनको उम्मेदवारीले राजनीतिक वृत्तमा चासो बढाएको छ।
Tags:
#छोटोखबर #आशिषशर्मा #नेपालीकांग्रेस #स्वतन्त्रउम्मेदवार #कपिलवस्तु१ #प्रतिनिधिसभानिर्वाचन
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

रास्वपाको केन्द्रीय समिति बैठक भोलि
२०८३ बैशाख ६

प्रतिनिधिसभा नियमावली मस्यौदामा विज्ञको राय
२०८३ बैशाख ६
