रवि लामिछाने चुनावी अभियानका लागि चितवनमा
२०८२ माघ २२

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि केन्द्रित घरदैलो कार्यक्रममा सहभागी हुन लामिछाने चितवन पुगेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनावी अभियानका लागि चितवन पुगेका छन्। खुट्टाको चोटको उपचारपछि बिहीबार दिउँसो उनी चितवन आएका हुन्। भरतपुर विमानस्थलमा समर्थकको भीड लागेको थियो। चितवन–२ का उम्मेदवार लामिछाने सहभागी हुने कार्यक्रमसँगै रास्वपाले घरदैलो अभियान पनि सुरु गरेको छ।
Tags:
#छोटोखबर #रविलामिछाने #रास्वपा #चितवन #निर्वाचन #चुनावीअभियान #नेपालीराजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३