बुवाको सपना पूरा गर्न उम्मेदवारी दिएका सन्तोस सिलवाल गिरिको घरदैलो अभियान
२०८२ माघ २६

स्वर्गीय बुवा प्रदीप गिरिको अधुरो सपना पूरा गर्दै उनी स्थानीय मतदातासँग क्षेत्रका समस्या र विकासबारे छलफल गरिरहेका छन्।
सिराहा–१ बाट स्वतन्त्र उम्मेदवार सन्तोष सिलवाल गिरिले घरदैलो अभियानलाई तीव्र बनाएका छन्। स्वर्गीय बुवा प्रदीप गिरिको अधुरो सपना पूरा गर्ने उद्देश्यसहित उनी स्थानीय मतदातासँग भेटघाट गर्दै क्षेत्रका समस्या र विकासका लक्ष्यबारे छलफल गरिरहेका छन्। फाल्गुन २१ मा हुने चुनावमा ‘रिक्सा’ चिन्हमा मतदान गर्न उनले अपिल गरेका छन्।
Tags:
#छोटोखबर #सिराहा१ #घरदैलोअभियान #फाल्गुन२१ #निर्वाचन #स्वतन्त्रउम्मेदवार #सन्तोषसिलवालगिरि #रिक्साचिन्ह #स्थानीयविकास
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


