Choto Khabar Logo

२५ आवश्यक सेवा क्षेत्रमा हड्ताल निषेध

२०८३ जेठ २६
२५ आवश्यक सेवा क्षेत्रमा हड्ताल निषेध
सरकारले सार्वजनिक जीवनमा प्रत्यक्ष असर पर्ने २५ अत्यावश्यक सेवा क्षेत्रमा हड्ताल गर्न कानुनी रूपमा प्रतिबन्ध लगाएको छ।
सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अन्तर्गत इन्टरनेटसहित २५ वटा अत्यावश्यक सेवा क्षेत्रमा हड्ताल गर्न प्रतिबन्ध लगाएको छ। जेठ २५ गते राजपत्रमा सूचना प्रकाशित गर्दै डाँक, टेलिफोन, यातायात, सञ्चार, खानेपानी, पेट्रोलियम, स्वास्थ्य सेवा, औषधि, बैंकिङ, बीमा, विद्युत्, फोहोर व्यवस्थापन, राहदानी तथा दैनिक उपभोग्य वस्तुसम्बन्धी सेवामा हड्ताल गर्न नपाइने व्यवस्था लागू गरिएको जनाएको छ।

Tags:

#आवश्यकसेवा #हड्तालनिषेध #सरकारीनिर्णय #इन्टरनेटसेवा #बैंकिङसेवा #स्वास्थ्यसेवा #विद्युत्सेवा #सार्वजनिकसेवा #नेपालसरकार #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू