Choto Khabar Logo

प्रतिनिधिसभा निर्वाचन: ४९ उम्मेदवारले फिर्ता लिए मनोनयन

२०८२ माघ ९
प्रतिनिधिसभा निर्वाचन: ४९ उम्मेदवारले फिर्ता लिए मनोनयन
विभिन्न दल र स्वतन्त्र रूपमा मनोनयनपत्र दर्ता गराएका ४९ जनाले उमेदवारी फिर्ता लिएका हुन्।
आउँदो फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नेकपा (एमाले), राप्रपा, प्रलोपा, उज्यालो नेपाल पार्टी र केही स्वतन्त्र उम्मेदवारले मनोनयन फिर्ता गरेका हुन्।

Tags:

#प्रतिनिधिसभानिर्वाचन #उम्मेदवारफिर्ता #नेपालराजनीति #एमाले #राप्रपा #प्रलोपा #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू