जेनजी आन्दोलन छानबिनः प्रधानमन्त्री र सुरक्षा अधिकारीमाथि कारबाही सिफारिस
२०८२ चैत्र ११
संसद भवन क्षेत्रमा भएको आन्दोलनमा भएको मानवीय क्षतिको छानबिन गर्न गठित आयोगले विभिन्न व्यक्तिलाई कारबाहीको सिफारिस गरेको छ।
भदौ २३–२४ का ‘जेनजी’ युवा आन्दोलनका क्रममा भएको मानवीय क्षति र सुरक्षा कमजोरीबारे छानबिन गर्न गठित आयोगले प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र आईजीपी चन्द्रकुवेर खापुङलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको छ। आयोगले उनीहरूलाई फौजदारी लापरवाही र जिम्मेवारीबाट पन्छिएको भन्दै मुलुकी अपराध संहिता अनुसार कारबाही गर्न सुझाव दिएको छ।
Tags:
#छोटोखबर #जेनजीआन्दोलन #केपीशर्माअोली #रमेशलेखक #सुरक्षा #नेपालराजनीति #मानवअधिकार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

रास्वपाको केन्द्रीय समिति बैठक भोलि
२०८३ बैशाख ६

प्रतिनिधिसभा नियमावली मस्यौदामा विज्ञको राय
२०८३ बैशाख ६
