सभामुख र उपसभामुखको कार्यकाल समाप्त
२०८२ पौष १४

संधिवानमा निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्रै सभामुख र उपसभामुख पदमा बहाल रहने उल्लेख छ।
सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको कार्यकाल समाप्त भएको छ। फागुन २१ को प्रतिनिधि सभा चुनावका लागि दलहरूले समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएसँगै उनीहरू पदमुक्त भएका हुन्। घिमिरे २०७९ माघ ५ गते सभामुख र राना माघ ७ गते उपसभामुखमा निर्वाचित भएका थिए।
Tags:
#सभामुखघिमिरे #उपसभामुखरानामगर #प्रतिनिधिसभाचुनाव #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३