Choto Khabar Logo

महाराष्ट्रका उपमुख्यमन्त्री पवारको विमान दुर्घटनामा निधन

२०८२ माघ १४
महाराष्ट्रका उपमुख्यमन्त्री पवारको विमान दुर्घटनामा निधन
जिल्ला परिषद् निर्वाचनका क्रममा बारामतीतर्फ जाँदै गरेको उक्त विमान अवतरण गर्ने प्रयासका बेला दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुमान गरिएको छ।
भारत महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान बारामती विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको छ। दुर्घटनामा पवारसहित सबै छ जना यात्रु मारिएका छन्। विमान धावनमार्गमा अवतरण प्रयास गर्दा रनवेबाट चिप्लिएर ध्वस्त भएको सरकारी स्रोतहरूले बताएका छन्। उनको निधनमा राजनीतिक नेताहरूले शोक व्यक्त गरेका छन्।

Tags:

#छोटोखबर #भारत #महाराष्ट्र #उपमुख्यमन्त्री #अजितपवार #विमानदुर्घटना # दुर्घटना #शोक

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्