Choto Khabar Logo

रास्वपाबाट डीपी अर्याल सभामुख उम्मेदवार

२०८२ चैत्र २०
रास्वपाबाट डीपी अर्याल सभामुख उम्मेदवार
रास्वपाका डीपी अर्याल सभामुख बन्ने लगभग निश्चित।
रास्वपा उपसभापति डोलप्रसाद अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेका छन्। प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने र समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल छन्। चैत २२ मा निर्वाचन हुँदैछ। आज ११ देखि २ बजेसम्म दर्ता भएको उम्मेदवारी सूची २:३० मा सार्वजनिक हुनेछ। बहुमत नजिक रहेकाले अर्यालको जित लगभग निश्चित छ।

Tags:

#छोटोखबर #रास्वपा #डीपीअर्याल #सभामुख #राजनीति #नेपाल #संसद #निर्वाचन

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू