Choto Khabar Logo

सर्वोच्चमा साउन साउन १ देखि १० गतेसम्म नियमित सुनुवाइ प्रभावित हुने

२०८३ असार २६
सर्वोच्चमा साउन साउन १ देखि १० गतेसम्म नियमित सुनुवाइ प्रभावित हुने
लगत सार्ने कार्यका कारण सर्वोच्च अदालतमा साउन ११ गतेदेखि मात्र नियमित सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतमा चालु आर्थिक वर्षको लगत सार्ने कार्यका कारण साउन १ देखि १० गतेसम्म नियमित सुनुवाइ प्रभावित हुने भएको छ। अदालतले साउन ११ गतेदेखि नियमित सुनुवाइ सञ्चालन हुने जनाएको छ। यस अवधिमा केही विशेष प्रकृतिका निवेदन तथा फौजदारी पुनरावेदनमाथि भने पेसी चढी सुनुवाइ जारी रहनेछ।

Tags:

#छोटोखबर #सर्वोच्चअदालत #नियमितसुनुवाइ #न्यायपालिका #नेपालसमाचार #अदालत

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू