Choto Khabar Logo

प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ

२०८२ चैत्र १
प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ
समाजशास्त्रमा स्नातकोत्तर र कानुन व्यवसायी सिन्धुलीका श्रेष्ठलाई ५ वर्षका लागि कोषको अध्यक्ष मनोनित गरिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन्। प्रधानमन्त्री तथा कोषका संरक्षक सुशीला कार्कीले उनलाई पाँच वर्षका लागि नियुक्त गरेकी हुन्। श्रेष्ठ यसअघि प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव थिए। सचिवालयमा परिवारका सदस्य नियुक्त गरेको विषय बाहिरिएपछि विवाद पनि भएको थियो।

Tags:

#छोटोखबर #प्रकृतिसंरक्षणकोष #नियुक्ति #नेपालसरकार #पर्यावरण #राजनीति

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू