गृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस
२०८२ चैत्र १

राष्ट्रियसभा सदस्यमा मन्त्रिपरिषद्को सिफारिसमा रिक्त रहेको पदमा सरकारले अर्यालको नाम सिफारिस गरेको छ।
मन्त्रिपरिषद् बैठकले ओमप्रकाश अर्याललाई राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको छ। रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिएको उक्त एक सिट यसअघि वामदेव गौतमको कार्यकाल सकिएपछि रिक्त थियो।
Tags:
#छोटोखबर #राष्ट्रियसभा #राजनीति #नेपालसरकार #मन्त्रिपरिषद्
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



