वामपन्थी सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुन्छ : पुष्पकमल दाहाल
२०८३ असार १४

पुष्पकमल दाहालले तत्काल पार्टी एकता नभए पनि वामपन्थी सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने बताएका छन्।
नेकपा संयोजक पुष्पकमल दाहालले राष्ट्रिय स्वाधीनता, निरंकुशता र वैदेशिक हस्तक्षेपविरुद्ध वामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकतामा ढिलाइ गर्नु ठूलो गल्ती हुने बताएका छन्। उनले तत्काल पार्टी एकता नभए पनि सहकार्य छिट्टै हुनुपर्नेमा जोड दिँदै वर्तमान सरकारले संविधानका आधारभूत विषयमाथि प्रहार गरिरहेको आरोप लगाए।
Tags:
#पुष्पकमलदाहाल #वामएकता #कम्युनिस्टआन्दोलन #नेकपा #राजनीति #संविधान #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


