Choto Khabar Logo

कांग्रेस सभापति थापाले दिए राजीनामा

२०८२ चैत्र ५
कांग्रेस सभापति थापाले दिए राजीनामा
फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले त्यसको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्।
प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका छन्। निर्वाचनमा कमजोर प्रदर्शनपछि कांग्रेसभित्र आलोचना बढेको छ भने चैत ६ मा बस्ने केन्द्रीय समिति बैठकअघि नै थापाले निर्णय लिएका हुन्।

Tags:

#छोटोखबर #नेपालीकांग्रेस #राजीनामा #गगनथापा #निर्वाचन #राजनीति #समाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू