एमालेद्वारा विष्णु पौडेलको पक्राउ गैरन्यायिक भन्दै तत्काल रिहाइको माग
२०८३ असार ९

एमालेले विष्णु पौडेलको पक्राउ गैरन्यायिक भन्दै तत्काल रिहाइको माग गरेको छ।
नेकपा एमालेले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको निष्कर्ष निकाल्दै तत्काल रिहाइको माग गरेको छ। च्यासलमा बसेको संसदीय दलको बैठकले उनलाई सुर्खेतबाट गरिएको पक्राउ न्यायसंगत नभएको बताएको हो। पौडेल हाल विशेष अदालतमा म्याद थपका लागि लगिएको छ। एमालेले यस घटनालाई राजनीतिक रुपमा गम्भीर भन्दै आपत्ति जनाएको छ।
Tags:
#छोटोखबर #एमाले #विष्णुपौडेल #पक्राउ #राजनीति #विशेषअदालत #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


