Choto Khabar Logo

बैतडी बस दुर्घटनामा मृत्यु भएकालाई एक लाख, घाइतेलाई निःशुल्क उपचार

२०८२ माघ २३
बैतडी बस दुर्घटनामा मृत्यु भएकालाई एक लाख, घाइतेलाई निःशुल्क उपचार
बिहीबार बेलुका पुर्चौडी नगरपालिका–७ बडगाउँ मोडमा पवनदुत यातायातको सुपप्र ०२००१ ख १११९ नम्बरको बस दुर्घटनामा हुँदा ६ जनाको घटनास्थलमै र ७ जनाको उपचारको क्रममा मृत्यु भएको हो।
बैतडीमा बिहीबार भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने ३४ घाइते छन्। सुदूरपश्चिम प्रदेश सरकारले मृतकका परिवारलाई एक/एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। घाइतेहरूलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गरिनेछ। डडेल्धुरा, धनगढी र बझाङका अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ।

Tags:

#बैतडीदुर्घटना #राहत #निःशुल्कउपचार #सुदूरपश्चिम #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू