Choto Khabar Logo

स्वास्थ्य समस्यापछि ओली अस्पताल लगिए

२०८२ चैत्र १४
स्वास्थ्य समस्यापछि ओली अस्पताल लगिए
आज बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरेको प्रहरीले केहीबेर प्रहरी परिसर भद्रकालीमा राखेर स्वास्थ्य परीक्षण गर्न लगेको हो ।
पक्राउ परेका केपी शर्मा ओलीलाई स्वास्थ्य समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। प्रहरीका अनुसार उनको अवस्था ध्यानमा राख्दै अस्पताल लगिएको हो। धेरै औषधि आवश्यक पर्ने भएकाले सहयोगी राजेश शाक्यलाई पनि सँगै राखिएको छ। स्वास्थ्य परीक्षणपछि उनलाई कहाँ राख्ने भन्ने निर्णय गरिने बताइएको छ।

Tags:

#छोटोखबर #केपीशर्माओली #ओलीपक्राउ #स्वास्थ्यअवस्था #त्रिविशिक्षणअस्पताल #नेपालसमाचार #ब्रेकिङन्यूज

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू