नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १६–१८ मा तय
२०८२ चैत्र ११
बुधबारको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशन २०८३ असोज १६, १७ र १८ गते गर्ने निर्णय गरेको हो।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १६, १७ र १८ गते हुने निर्णय बुधबार केन्द्रीय कार्यसमितिले गरेको छ। प्रारम्भिक कार्यतालिका अनुसार साउन र भदौमा वडा, गाउँ–नगर, प्रदेश र जिल्ला अधिवेशन सम्पन्न गर्ने योजना थियो, तर साउनको मौसमी प्रतिकुलता कारण तल्लो तहको अधिवेशन भदौमा सारिएको छ।
Tags:
#छोटोखबर #नेपालीकांग्रेस #महाधिवेशन #राजनीति #नेपाल #असोज
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

रास्वपाको केन्द्रीय समिति बैठक भोलि
२०८३ बैशाख ६

प्रतिनिधिसभा नियमावली मस्यौदामा विज्ञको राय
२०८३ बैशाख ६
