बालेन शाहको आह्वान: सही मान्छेका लागि घन्टीमा भोट
admin admin
२०८२ माघ ५

काठमाडौं महानगरको मेयरका रूपमा सीमित अधिकारका कारण देशभरिका सबै नागरिकका समस्या समाधान गर्न नसकेको उनले बताए।
रास्वपाका वरिष्ठ नेता बालेन शाहले सही नेतृत्व आउने भएकाले घन्टीमा भोट हाल्न आग्रह गरेका छन्। जनकपुरमा आयोजित सभामा उनले मधेसीको छोरा प्रधानमन्त्री बन्ने कारणले होइन, सही मान्छे र सही सरकार आउने भएकाले मतदान गर्नुपर्ने बताए। पहिलो राजनीतिक सभामा मैथिली भाषामा बोल्दै बालेनले प्रदेश बलियो बनाउनुपर्नेमा जोड दिए।
Tags:
#बालेनशाह #रास्वपा #घन्टी #छोटोखबर #राजनीति #जनकपुर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

