Choto Khabar Logo

नेपालले इरानी नागरिकको अन–अराइभल भिसा बन्द गर्यो

२०८२ फाल्गुण २९
नेपालले इरानी नागरिकको अन–अराइभल भिसा बन्द गर्यो
नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले अन अराइभल भिसा उपलब्ध नगराउने भएको छ ।
नेपाल सरकारले इरानी नागरिकलाई दिँदै आएको ‘अन–अराइभल’ भिसा बन्द गर्ने निर्णय गरेको छ। अब इरानी नागरिकले नेपाल प्रवेश गर्न विदेशस्थित नेपाली दूतावासबाट मात्र भिसा लिनुपर्नेछ। यससँगै अन–अराइभल भिसा नपाउने मुलुकको संख्या १३ पुगेको छ। शरणार्थी स्टाटसधारी ट्राभल डकुमेन्टधारी पनि दूतावासबाटै भिसा लिनुपर्ने व्यवस्था गरिएको छ।

Tags:

#छोटोखबर #नेपालभिसा #इरानीनागरिक #अनअराइभलभिसा #अध्यागमनविभाग #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू