Choto Khabar Logo

प्रधानन्यायाधीश मनोजकुमार शर्माले लिए शपथ

२०८३ जेठ ५
प्रधानन्यायाधीश मनोजकुमार शर्माले लिए शपथ
डा. मनोजकुमार शर्माले राष्ट्रपतिसमक्ष प्रधानन्यायाधीश पदको शपथ ग्रहण गरेका छन् ।
नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च पदाधिकारी सहभागी थिए ।

Tags:

#प्रधानन्यायाधीश #मनोजकुमारशर्मा #रामचन्द्रपौडेल #सर्वोच्चअदालत #नेपालसमाचार #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू