नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार
admin admin
२०८२ माघ २४

बैठकमा आइतबार बिहान ८:३० बजे जुममार्फत बस्ने बैठकमा मुख्यतया तीन एजेन्डामा छलफल हुने छ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आइतबार बिहान ८:३० बजे जुममार्फत बस्ने बैठकमा प्रतिनिधिसभा निर्वाचन परिचालन निर्देशिका, सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका र केन्द्रीय अनुशासन समिति गठनलगायत विषयमा छलफल हुने पार्टीले जनाएको छ।
Tags:
#छोटोखबर #नेपालीकांग्रेस #केन्द्रीयबैठक #राजनीति #कार्यसम्पादनसमिति #निर्वाचनतयारी
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

