प्रतिनिधिसभामा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
२०८२ चैत्र २३

प्रतिनिधिसभाले २१ सांसदसहितको कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकले २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ। समिति सदस्यहरूमा अच्युतम लामिछाने, अफ्साना बानु, आर्यन राई, केपी खनाल, कामिनी चौधरी, क्रान्तिशिखा धिताल, खुस्वु ओली, गणेश सिंह ठगुन्न, गुरुप्रसाद बराल, गंगा लक्ष्मी अवाल, तपेश्वर यादव, देवराज पाठक, नरेन्द्र कुमार केरुङ, प्रकाश चन्द्र परियार, निशा डाँगी, बोध नारायण श्रेष्ठ, मिना कुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा. राम लामा र विपिन कुमार आचार्य रहेका छन्।
Tags:
#छोटोखबर #प्रतिनिधिसभा #समिति #राजनीति #नेपाल #संसद #कार्यव्यवस्था
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


