बाढीबारे पूर्वसूचना नदिएको आरोप चीनद्वारा खण्डन
२०८३ भाद्र ११

चीनले पूर्वसूचना नदिएको आरोप अस्वीकार गर्दै विपद्को घडीमा सहकार्य आवश्यक रहेको जनाएको छ।
नेपाल–चीन सीमास्थित रसुवागढी–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबारे पूर्वसूचना नदिएको आरोपलाई नेपालस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ। दूतावासले आरोपहरू भ्रामक र असत्य भएको जनाएको छ। चीनले २६ अगस्टमा भएको भूकम्प वा हिमपहिरोका कारण दुवैतर्फ क्षति भएको दाबी गर्दै दोषारोपणभन्दा उद्धार, राहत र सहकार्यमा केन्द्रित हुन आग्रह गरेको छ।
Tags:
#छोटोखबर #रसुवाबाढी #नेपालचीन #चिनियाँदूतावास #विपद् #उद्धारराहत #सहकार्य
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४

चीनबाट ५० टन आपतकालीन राहत सामग्री काठमाडौं आइपुग्यो
२०८३ भाद्र १४