डेल्सी रोड्रिगेज भेनेजुएलाकी कार्यकारी राष्ट्रपति
admin admin
२०८२ पौष २०

भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
अमेरिकाले राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएपछि भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी छन्। सर्वोच्च अदालतको निर्णयअनुसार प्रशासनिक निरन्तरता र सुरक्षा सुनिश्चित गर्न उनलाई जिम्मेवारी दिइएको हो। मादुरो सरकारकी विश्वासपात्र रोड्रिगेजले अमेरिकी हस्तक्षेपको विरोध जनाएकी छन्।
Tags:
#भेनेजुएला #डेल्सीरोड्रिगेज #निकोलसमादुरो #अमेरिका #राजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

मध्यपूर्व संकटमा नेपाली सुरक्षालाई उच्च प्राथमिकता
२०८२ फाल्गुण १७
मध्यपूर्व संकटबारे मानव अधिकार आयोगको सरकारलाई ध्यानाकर्षण
२०८२ फाल्गुण १७

मध्यपूर्व तनावका कारण श्रम स्वीकृति स्थगित
२०८२ फाल्गुण १७

ट्रम्पद्वारा इरानलाई कडा चेतावनी
२०८२ फाल्गुण १७