Choto Khabar Logo

वैशाख २८ मा संघीय संसद् अधिवेशन आह्वान

२०८३ बैशाख २३
वैशाख २८ मा संघीय संसद् अधिवेशन आह्वान
सरकारको सिफारिसपछि राष्ट्रपति पौडेलले वैशाख २८ मा संघीय संसद् अधिवेशन बोलाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गतेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। अधिवेशन सोही दिन दिउँसो २ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्नेछ। सरकारले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि अधिवेशन बोलाइएको हो।

Tags:

#छोटोखबर #संसदअधिवेशन #राजनीति #नेपालसमाचार #रामचन्द्रपौडेल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू