Choto Khabar Logo

राहदानी विभागअगाडि आत्मदाहको प्रयास, एक जना घाइते

२०८३ असार २५
राहदानी विभागअगाडि आत्मदाहको प्रयास, एक जना घाइते
राहदानी विभागअगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेपछि उनलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयअगाडि एक पुरुषले शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आत्मदाहको प्रयास गरेका छन्। प्रहरीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि वीर अस्पताल पठाएको छ। घाइतेको परिचय र आत्मदाह प्रयासको कारण हालसम्म खुलेको छैन भने प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

Tags:

#छोटोखबर #आत्मदाहप्रयास #राहदानीविभाग #त्रिपुरेश्वर #काठमाडौं #वीरअस्पताल #प्रहरी #नेपाल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू