Choto Khabar Logo

रास्वपा पदाधिकारी चुनाव : साँझ साढे ६ बजे मनोनयन दर्ता

२०८३ असार ११
रास्वपा पदाधिकारी चुनाव : साँझ साढे ६ बजे मनोनयन दर्ता
रास्वपा पदाधिकारी निर्वाचनका लागि आज साँझ मनोनयन दर्ता र राति मतदान हुने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी निर्वाचनका लागि आज साँझ साढे ६ बजे मनोनयन दर्ता हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका सार्वजनिक गर्दै पौने ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ। मतदान राति सवा ९ बजे सुरु हुनेछ भने मतपरिणाम राति साढे १ बजे सार्वजनिक गर्ने तयारी गरिएको छ।

Tags:

#रास्वपा #महाधिवेशन #पदाधिकारीनिर्वाचन #रविलामिछाने #राजनीति #निर्वाचन #नेपालसमाचार #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू