Choto Khabar Logo

जाँचबुझ आयोगको म्याद थप, गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी

२०८२ माघ ८
जाँचबुझ आयोगको म्याद थप, गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी
आयोगलाई यसअघि नै तोकिएको समयभित्र प्रतिवेदन बुझाउन कठिन भएपछि सरकारले म्याद थपको निर्णय लिएको हो ।
सरकारले २०८२ साल भदौ २३–२४ को प्रदर्शनमा भएको क्षतिको छानबिनका लागि गठित आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय पनि गरेको छ। यसअघि सरकारका प्रवक्ता जगदीश खरेलले प्रतिनिधि सभा चुनाव लड्न राजीनामा दिएका थिए।

Tags:

#छोटोखबर #सरकार #ओमप्रकाशअर्याल #जाँचबुझआयोग #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू