Choto Khabar Logo

प्रधानमन्त्रीको तर्फबाट संसद्मा अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने

२०८३ असार ४
प्रधानमन्त्रीको तर्फबाट संसद्मा अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने
प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा दिने भएका छन्।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन्। रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रिय योजना आयोगसम्बन्धी शीर्षकमा उठेका प्रश्नको जवाफ पनि वाग्लेले नै दिने कार्यसूची तय भएको छ।

Tags:

#छोटोखबर #बालेनशाह #स्वर्णिमवाग्ले #प्रतिनिधिसभा #बजेट२०८३ #संसद् #अर्थमन्त्रालय #प्रधानमन्त्री #नेपालराजनीति #ताजाखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू