उपसभामुख निर्वाचन चैत २७ गते हुने
२०८२ चैत्र २५

उपसभामुख पदको निर्वाचन चैत २७ गते हुने तय गर्दै आवश्यक प्रक्रिया अघि बढाइएको छ।
सभामुख डोलप्रसाद अर्यालले उपसभामुख पदको निर्वाचन चैत २७ गते शुक्रबारका लागि तय गरेका छन्। उनले संसदमा जानकारी गराउँदै निर्वाचनसम्बन्धी सूचना तत्काल प्रकाशित गर्न संघीय संसद् सचिवालयलाई निर्देशन दिएका छन्। सचिव हर्क राईलाई आवश्यक प्रक्रिया अघि बढाउन भनिएको छ। यससँगै उपसभामुख चयन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।
Tags:
#छोटोखबर #उपसभामुख #निर्वाचन #संसद #नेपालराजनीति #समाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३