फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्ने
admin admin
२०८२ माघ ८

निर्वाचन आयोगका अनुसार माघ ९ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरिनेछ।
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्याउने जनाएको छ। माघ ९ मा उम्मेदवारलाई निर्वाचन चिन्ह दिइनेछ भने प्रत्यक्षतर्फको मतपत्र छपाइ माघभित्र सकिनेछ। समानुपातिकतर्फ अधिकांश मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ।
Tags:
#छोटोखबर #निर्वाचनआयोग #प्रतिनिधिसभानिर्वाचन #मतपत्र #निर्वाचनसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

