Choto Khabar Logo

अध्यागमन विभागमा डिजिटल अपोइन्टमेन्ट प्रणाली लागू, साउन १ देखि कोटा व्यवस्था

२०८३ असार १८
अध्यागमन विभागमा डिजिटल अपोइन्टमेन्ट प्रणाली लागू, साउन १ देखि कोटा व्यवस्था
अध्यागमन विभागले डिजिटल अपोइन्टमेन्ट प्रणाली लागू गर्दै साउन १ देखि भिसा सेवामा प्रतिघण्टा आवेदनको कोटा व्यवस्था लागू गर्ने भएको छ।
अध्यागमन विभागले भिसासम्बन्धी सेवा थप सहज र व्यवस्थित बनाउन डिजिटल अपोइन्टमेन्ट व्यवस्थापन प्रणाली लागू गरेको छ। असार १२ गतेदेखि लागू भएको प्रणालीअन्तर्गत नेपालीपोर्टमार्फत भिसा आवेदनसँगै ‘आवर्ली अपोइन्टमेन्ट स्लट’ उपलब्ध गराइँदै आएको छ। हाल स्लटमा कुनै कोटा नतोकिए पनि साउन १ गतेदेखि प्रत्येक घण्टाका लागि आवेदनको निश्चित कोटा निर्धारण गरी सोहीअनुसार सेवा प्रदान गरिने विभागले जनाएको छ।

Tags:

#अध्यागमनविभाग #डिजिटलसेवा #भिसा #अपोइन्टमेन्टप्रणाली #नेपालीपोर्ट #सार्वजनिकसेवा #प्रविधि #नेपालसमाचार #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू