Choto Khabar Logo

ओली पक्राउपछि एमाले सचिवालय बैठक पुनः जारी

२०८२ चैत्र १७
ओली पक्राउपछि एमाले सचिवालय बैठक पुनः जारी
ओली पक्राउपछि एमाले सचिवालय बैठकमा आगामी रणनीति र दलको नेता चयनबारे छलफल भइरहेको छ।
नेकपा एमालेको सचिवालय बैठक च्यासलमा जारी छ। अध्यक्ष केपी शर्मा ओली पक्राउपछि बसेको यो दोस्रो बैठक हो। बैठकमा आगामी राजनीतिक कार्यक्रम र रणनीतिबारे छलफल भइरहेको छ। साथै प्रतिनिधिसभाको पहिलो बैठकअघि संसदीय दलको नेता चयन गर्ने विषयमा पनि चर्चा भइरहेको नेताहरूले बताएका छन्। यसअघि पनि बैठकले विरोधका कार्यक्रम तय गरेको थियो।

Tags:

#छोटोखबर #एमाले #केपीओली #बैठक #राजनीति #नेपाल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू